Nepal Sandesh

  • Ad
  • Ad
  • Ad

राष्ट्रपति र प्रधानमन्त्रीको पदावधि बढ्यो, ओलीलाई समस्या

span>5438530९७४९ पटकशनिबार, २ असोज
Rambaran Yadav 1काठमाडौं । जारी व्यवस्थापिका संसदको अधिवेशन शनिबारबाट अन्त्य भएको छ । आइतबार संविधान जारी हुनेछ ।
संविधानले संक्रमणकालिन व्यवस्था अन्तरगत संविधान जारी भएको अवस्थामा संसद अधिवेशन जारी रहेको भए सात दिन मानि प्रधानमन्त्री र एक महिना भित्र राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।
शनिबार संसदको अधिवेशन अन्त्य भएको छ । अब राष्ट्रपतिले नयाँ अधिवेशन आह्वान नगरि संसद चल्दैन । यस कारण पनि अब नयाँ प्रधानमन्त्री, राष्ट्रपति, सभामुख लगायतका पदहरुमा नयाँ निर्वाचन गर्ने मिति सर्ने भएको हो ।
संविधान जारी भए लगत्तै सतरोहणको चर्चा चलेका एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्न अझै केही समय लाग्ने भएको छ । यस बीचमा प्रधानमन्त्री सुशील कोइराला अमेरिका जाँदैछन् ।
उनी दश दिन अमेरिकामै रहनेछन् । उनी फर्कीएपछि मात्र नयाँ सरकार गठन हुनेछ ।
प्रतिकृया दिनुहोस्

Nepal Sandesh

  • Ad
  • Ad
  • Ad

राष्ट्रपति र प्रधानमन्त्रीको पदावधि बढ्यो, ओलीलाई समस्या

5438530९७४९ पटकशनिबार, २ असोज

गृहपृष्ठ»मुख्य समाचार→a href="http://www.nepalsandesh.com/2015/09/19/155897.html" style="border: 0px; color: #dd0000; font-family: inherit; font-stretch: inherit; font-style: inherit; font-variant: inherit; font-weight: inherit; line-height: inherit; margin: 0px; padding: 0px; text-decoration: none; text-shadow: rgb(255, 255, 255) 0px 1px 0px; vertical-align: baseline;" title="Read More : राष्ट्रपति र प्रधानमन्त्रीको पदावधि बढ्यो, ओलीलाई समस्या">राष्ट्रपति र प्रधानमन्त्रीको पदावधि बढ्यो, ओलीलाई समस्या>a>

राष्ट्रपति र प्रधानमन्त्रीको पदावधि बढ्यो, ओलीलाई समस्या

5438530९७४९ पटकशनिबार, २ असोज
Rambaran Yadav 1काठमाडौं । जारी व्यवस्थापिका संसदको अधिवेशन शनिबारबाट अन्त्य भएको छ । आइतबार संविधान जारी हुनेछ ।
संविधानले संक्रमणकालिन व्यवस्था अन्तरगत संविधान जारी भएको अवस्थामा संसद अधिवेशन जारी रहेको भए सात दिन मानि प्रधानमन्त्री र एक महिना भित्र राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।
शनिबार संसदको अधिवेशन अन्त्य भएको छ । अब राष्ट्रपतिले नयाँ अधिवेशन आह्वान नगरि संसद चल्दैन । यस कारण पनि अब नयाँ प्रधानमन्त्री, राष्ट्रपति, सभामुख लगायतका पदहरुमा नयाँ निर्वाचन गर्ने मिति सर्ने भएको हो ।
संविधान जारी भए लगत्तै सतरोहणको चर्चा चलेका एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्न अझै केही समय लाग्ने भएको छ । यस बीचमा प्रधानमन्त्री सुशील कोइराला अमेरिका जाँदैछन् ।
उनी दश दिन अमेरिकामै रहनेछन् । उनी फर्कीएपछि मात्र नयाँ सरकार गठन हुनेछ ।
प्रतिकृया दिनुहोस्
ShareThis Copy and Paste
- See more at: http://www.nepalsandesh.com/2015/09/19/155897.html#sthash.1VuRIM0g.BHuMqGSB.dpuf